प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध

काठमाडौं, २५ असार । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै उनीहरूले उठेर विरोध गरिरहेका छन् ।

अहिले सभामुख घिमिरेले रास्वपा सांसद सोविता गौतमलाई बोल्न दिइरहेका छन् । उनी अहिले बोलिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्