रुपन्देहीमा नाउपाका उम्मेदवारलाई सघाउने मधेश केन्द्रित ७ दलको निर्णय

काठमाडौं, २४ असार । मधेश केन्द्रित सात दल सम्मिलित संङ्घीय लोकतान्त्रिक मोर्चाले रुपन्देही ३ को उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

आज बसेको मोर्चाको बैठकले नाउपाको उम्मेदवारलाई सघाउने सर्वसम्मत निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्