काठमाडौँमा सूचना प्रविधि पार्क निर्माण गरिने

काठमाडौं, १५ जेष्ठ । काठमाडौँमा सूचना प्रविधि पार्क निर्माण गरिने भएको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आव २०८२र८३ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले सूचना प्रविधि क्षेत्रका डाटा सेन्टर स्थापना मध्यपहाडी क्षेत्रमा सम्भाव्यता अध्ययन गरिने बताए ।

उनले डाटा सेन्टर स्थापना गर्न चाहने स्वदेशी तथा विदेशी कम्पनीलाई जग्गा,विद्युत,सुरक्षा उपलब्ध गराइने जानकारी दिए । अर्थमन्त्री पौडेलले एकीकृत डाटा सेन्टरको स्तर उन्नति गरिने छ ।

प्रतिक्रिया दिनुहोस्