राजावादीहरूले प्रदर्श शान्ति बाटिका केन्द्रित

काठमाडौं, १५ जेष्ठ । १५ जेठमा काठमाडौंमा राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राखेर राजावादीहरूले प्रदर्शन गरेका छन् ।
प्रदर्शन राजधानीका सात स्थानबाट सुरु भएर शान्ति बाटिका केन्द्रित भएको छ ।

राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राखेर राजावादीहरु सडकमा निस्किएका हुन् ।

राजधानीका विभिन्न सात स्थानबाट सुरु भएको प्रदर्शन अहिले शान्ति बाटिका केन्द्रित भई आमसभामा परिढात हुने छ । सभालाई विविभिन्न राजनीतिक दल तथा राजावादी नेताहरुले सम्बोधन गर्नै कायैक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्