विमानस्थलको अध्यागमनमा अख्तियारको छापा
काठमाडौं, ७ जेष्ठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
केही बेरअघिदेखि आयोगको टोलीले त्यहाँ छापा मारिरहेको विमानस्थल स्रोतले बतायो ।
थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्