विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेस

काठमाडौं,४ जेष्ठ । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेस भएको छ । उपसमितिले दवाफार छलफल सकेर आज प्रतिवेदन पेस गरेको हो ।

विधेयकको प्रतिवेदन लेख्न उपसमितिलाई गत २२ वैशाखमा समितिले थप १० दिनको समय दिएको थियो । यसअघि गत चैत ८ गते समितिले उपसमितिलाई ३५ दिनको समय दिएको थियो ।

दुई पटक गरेर ४५ दिनसम्म उपसमितिले छलफल गर्‍यो । असार १५ भित्र ऐन ल्याउने गरी शिक्षक महासंघसँग सहमति भएकाले सोही अनुसार समितिले विधेयकमा उपसमिति बानाएर दवाफार छलफल गरेको हो । निरन्तरको छलफलपछि यो विद्येक बुझाएको
समितिले दवाफर छलफल गरेरे संसदमा पेश हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्