बालकृष्ण ढुंगेललाई सजाय माफ गरी छाड्न सिफारिस

काठमाडौं । कर्तब्य ज्यान मुद्धामा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफरिस गरिएको छ ।

डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा रिहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

ढुंगेललाई सर्वोच्च अदालतको आदशेविपरीत कैद मिनाहाको सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्