सभापति देउवाले पदाधिकारी बैठक बोलाए

काठमाडौ, २६ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठक बिहान नौ बजे बुढानीलकण्ठस्थित देउवा निवासमा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने सभापति देउवाको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्