कृषि मल कारखाना स्थापना गर्ने घोषणा
काठमाडौं,१९ वैशाख । सरकारले ल्याएको नीति तथा कार्यक्रम मार्फत कृषि मल कारखाना स्थापना गर्ने भएको छ ।
विगत केहि वर्ष जस्तै नीति तथा कार्यक्रममा आउने गरेको मल कारखाना स्थापना गर्ने घोषणा फेरी भएको हो ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मल कारखानाको लागि आवश्यक कार्य गरिने भन्दै घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्