आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम  वाचन 

काठमाडौं, १९बैशाख। सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठकमा नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् ।

नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा नीति तथा कार्यक्रम केन्द्रित हुने प्रस्तुत नीति तथा कार्यक्रममा जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्