प्राधिकरणको ७५ पेजको श्वेतपत्र जारी

काठमाडौं, १९ बैशाख । नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ ।

कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको वित्तीयलगायतको अहिलेको अवस्था समेटेर पत्रकार सम्मेलनमार्फत् श्वेत पत्र सार्वजनिक गरेका हुन् ।

प्राधिकरण सञ्चित नोक्सानीमा रहेको तथा ठूलो रकम बक्यौता तिर्न बाँकी रहेको श्वेतपत्रको सारांशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्