दया फाउन्डेसनद्वारा “मानवताका जरा: संस्कृति र परम्पराको उत्सव” कार्यक्रम सम्पन्न
काठमाडौंं, २२ असार । दया फाउन्डेसनद्वारा “ए तपेस्ट्री अफ नेपाली कल्चर एण्ड हेरिटेज” शीर्षकमा नेपाली मौलिक संस्कृति, परम्परा तथा सम्पदाको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ एक विशेष सांस्कृतिक कार्यक्रम सफलतापूर्वक नेपाल टुरिजम बोर्ड, प्रदर्शनी मार्ग, काठमाण्डौं मा सम्पन्न गरिएको छ। कार्यक्रमका प्रमुख अतिथिका रूपमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा विशिष्ट अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. केदार भक्त माथेमाको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा संस्कृति, शिक्षा, पर्यटन,
प्रतिक्रिया दिनुहोस्