चन्द्रकला पौडेल सचिवमा बढुवा

काठमाडौं, ९ बैशाख । चन्द्रकला पौडेल सचिवमा बढुवा भएकी छिन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहसचिवकी रुपमा कार्यरत थिइन् ।
उनीसहित सहसचिवहरू शोभाकान्त पौडेल र भूपाल बरालको नाम लोकसेवा आयोगले बढुवाका लागि सिफारिस गरेको थियो ।
सोमबारको मन्त्रीपरिषद्ले निर्यायहरु सर्बै बाहिर आएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्