स्पेनद्धारा विश्वकप खेल्ने टोलीको सार्बजनिक, चेल्सीका स्ट्राइकर मोराता किन अटाएनन् ?
काठमाडौ । रुसमा हुने विश्वकप खेलको लागि स्पेनले सोमबार घोषणा गरेको टोलीमा चेल्सीका स्ट्राइकर एलभारो मोराता अटाउन सकेनन्
प्रशिक्षक जुलेन लोपेटेगुइले प्रिमियर लिगमा राम्रो प्रदर्शन गर्न नसकेकोले हामिले मोरातालाई विश्वकप टोलीमा नराखेको जानकारी दिए । प्रशिक्षकले आफ्नो स्टाण्डर्डलाइ नियमित ख्याल गर्ने टोलीमा यी तीन खेलाडी लागो एसपास, रोड्रोगो मोरेनो तथा डिएगो कोस्टालाई छनौट गरेको बताए ।
मार्कोश एलोन्सो तथा सेस फाब्रेगास जुन एकदम सम्भावित खेलाडी भनेर चिनिने खेलाडी हुन् त्यस्ता खेलाडी पनि यो टोलीमा अटाउन सकेनन् र पनि आफुले कठिन भएपनि संयमित भएर राम्रो टोली छानेर घोषणा गरेको बताए ।
स्पेनी टोलीहरु
गोलकिपर:
पेपे रीइना, डेभिड डे ग्वे (एम् यू), केपा एरिजोबाल्गा
डिफेन्डरः
जोर्डी अल्बा (बार्सिलोना), नाचो मोनरियल(आर्सनल), एलभारो ओडीरीयोलाला, नाचो फ्रानानदिज, डानी कारभजाल, जेरार्ड पिके (बार्सिलोना), सर्जियो रमोश(रियल म्याड्रिड), सेसार एजपिलिक्यूटा(चेल्सी)
मिडफिल्डर:
सर्जियो बसक्वोट्टस (बार्सिलोना), थिएगो एलक्न्ट्रा, इशको(रियल म्याड्रिड), डेभिड सिल्भा(म्यानचेस्टर सिटि), कोके एन्ड्रि इनेश्टा, साउल निगोएज
फर्वार्ड:
डिएगो कोस्टा, मार्को एसेनसिनओ(रियल म्याड्रिड), आएगो एसपास, रोड्रिगो मोरिनो, लुकास भीजक्एज(रियल म्याड्रिड)
प्रतिक्रिया दिनुहोस्