बागलुङ दुर्घटना घाइतेहरूको पहिचान पनि खुल्यो
काठमाडौं, १ बैशाख । बागलुङको तमानखोला गाउँपालिका-२ स्थित कटेरीमा भएको जिप दुर्घटना भएको छ । दुर्घटनाका घाइतेहरूको पहिचान पनि खुलेको छ ।
सोमबार दिउँसो ग१ ज ५७०५ नम्बरको जिप दुर्घटना हुँदा घाइते भएका ११ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी घाइते हुनेहरूमा गलकोट नगरपालिका(१ की ३० वर्षीया मुना विक, जुम्लाको कन्का सुन्दरी गाउँपालिका(२ का २६ वर्षीय प्रेम रावल, रुकुम पश्चिम बाधिकोट गाउँपालिका(६ का ३२ वर्षीय सुदर्शन कुसारी, बागलुङको तमानखोला(१ का २९ वर्षीय सचिन विक, सोहो ठाउँ बस्ने ६३ वर्षीया इन्द्रकुमारी गिरी, ५२ वर्षीया मनसरी शेरचन, बागलुङको तमानखोला गाउँपालिका(२ की २० वर्षीया झरना गिरी रहेका छन् ।
यसैगरी घाइते हुनेहरूमा बागलुङको तमानखोला गाउँपालिका(१ की २५ वर्षीया बसन्ती मगर, बागलुङको तमानखोला गाउँपालिका(१ का २७ वर्षीय जिप चालक सुशील रसाइली रहेका छन् ।
यसैगरी घाइते हुनेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका(१३ का २३ नवीन मल्ल र बागलुङको तमानखोला गाउँपालिका(१ का १२ वर्षीय मनी मगर रहेका छन् ।
घाइते मध्ये २ जनालाई थप उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अन्य घाइतेहरूको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको । काठमाडौं, १ बैशाख । बागलुङको तमानखोला गाउँपालिका९२ स्थित कटेरीमा भएको जिप दुर्घटना भएको छ । दुर्घटनाका घाइतेहरूको पहिचान पनि खुलेको छ ।
सोमबार दिउँसो ग१ ज ५७०५ नम्बरको जिप दुर्घटना हुँदा घाइते भएका ११ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी घाइते हुनेहरूमा गलकोट नगरपालिका९१ की ३० वर्षीया मुना विक, जुम्लाको कन्का सुन्दरी गाउँपालिका९२ का २६ वर्षीय प्रेम रावल, रुकुम पश्चिम बाधिकोट गाउँपालिका९६ का ३२ वर्षीय सुदर्शन कुसारी, बागलुङको तमानखोला९१ का २९ वर्षीय सचिन विक, सोहो ठाउँ बस्ने ६३ वर्षीया इन्द्रकुमारी गिरी, ५२ वर्षीया मनसरी शेरचन, बागलुङको तमानखोला गाउँपालिका९२ की २० वर्षीया झरना गिरी रहेका छन् ।
यसैगरी घाइते हुनेहरूमा बागलुङको तमानखोला गाउँपालिका९१ की २५ वर्षीया बसन्ती मगर, बागलुङको तमानखोला गाउँपालिका९१ का २७ वर्षीय जिप चालक सुशील रसाइली रहेका छन् ।
यसैगरी घाइते हुनेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका९१३ का २३ नवीन मल्ल र बागलुङको तमानखोला गाउँपालिका९१ का १२ वर्षीय मनी मगर रहेका छन् ।

प्रहरीका अनुसार अन्य घाइतेहरूको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको । दुर्घटनाको अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्