सिंहदरबारमा शिक्षक महासंघ र सरकारबिच वार्ता सुरु, के वार्ता सफल होला त ? के वार्ताबाट निकास निस्केला त ?
काठमाडौं, २८ चैत । सिंहदरबारमा सरकार र शिक्षकहरूबिच छलफल सुरु भएको छ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबिच छलफल सुरु भएको हो ।
शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि काठमाडौँको माइतीघरमा आन्दोलन गर्दै आएका छन् ।
यसअघि सरकारले शिक्षकहरूलाई पटक–पटक वार्तामा बोलाउँदा पनि वार्तामा गएका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्