नेपाल बार एशोसियसनको अध्यक्षमा बिजय प्रकाश मिश्रको शुरुआती अग्रता
काठमाडौं, २५ चैत। नेपाल बार एशोसियसनको अध्यक्षमा बिजय प्रकाश मिश्रले शुरुआती अग्रता लिएका छन् ।
मत गणनाको पहिलो आधिकारिक विवरण अनुसार मिश्रले २२६ मतका साथ अग्रता लिइरहदा रमण श्रेष्ठको १३० मत छ । अन्य पदमा मिश्रको प्यानल दोब्बर मतले अगाडि रहेको मत गणनास्थलमा रहेका एक प्रतिनिधिले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्