मन्त्रिपरिषद् बैठक सुरु

 

काठमाडौं, ११ चैत । मन्त्रिपरिषद् बैठक सिंहदरवारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साँझ साढे ५ बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलोगरी सिंहदरवारमा सुरु भएको हो ।

बैठक बस्नुअघि तीन मुख्य दलका शीर्ष नेतासहितको बैठक बसेको थियो । सोही बैठकका कारण केहीबेर ढिलोगरी मन्त्रिपरिषद् बैठक सुरु भएको हो । आजको बैठकले के के निर्णय गर्छ । त्या भने खुलाइएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्