मन्त्रिपरिषद् बैठक बालुवाटारमा ढिलो गरी शुरु

काठमाडौं,४ चैत । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक अलि ढिलो गरि शुरू भएको हो ।

आज बस्ने मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेलगायत निर्णय गर्ने सम्भावना रहेको छ ।

आजको मन्त्रिपरिषद्को नियमित बैठक हो ।

 

प्रतिक्रिया दिनुहोस्