मन्त्रिपरिषद बैठक बस्दै, आजको बैठकले आइजीपी नियुक्त गर्ने
काठमााडैं, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागिएको हो ।
बैठकले नेपाल प्रहरी प्रमुख को लागि नयाँ प्रहरी महानिरिक्षक (आईजीपी) नियुक्ति गर्ने सम्भावना रहेको छ । एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्येबाट उकजनालाई नयाँ प्रहरी महानिरीक्षक चुनिने छन् ।















प्रतिक्रिया दिनुहोस्