मातृभूमि लघुवित्तले यसपटक लाभांश वितरण नगर्ने
काठमाडौं,३ चैत । मातृभूमि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको शनिबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यो निर्णयसँगै कम्पनीका सेयरधनीको हात खाली हो ।
प्रतिक्रिया दिनुहोस्