महुली लघुवित्त सेयरधनीको हात खाली, लाभांश वितरण नगर्ने

काठमाडौं,२५, पुस । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुको हात खाली हुने भएको छ । लघुवित्तले गत आ.व. को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

लघुवित्तको सञ्चालक समितिको पुस २४ गते बसेकोे बैठकले सो निर्णय गरेको हो । सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्