एनआईसी एशिया लघुवित्तका सेयरधनीको हात खाली, लाभांश वितरण नगर्ने

काठमाडौं,२१ पुस । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व. को नाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।
लघुवित्तको सञ्चालक समितिको पुस १९ गते बसेको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्