सूर्योदय वोमी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं,१७ असोज । नेपाल स्टक एक्सचेन्जमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ लाख ८२ हजार १०८.५३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

लघुवित्तले आ.व. २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई वितरण गरेको १४.००६ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । लघुवित्तको सो सेयर डिम्याट खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्