क्लासिक टेकको आधा तिरे पुग्छ अफर सार्वजनिक

काठमाडौं, ३ असोज । देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकले आधा तिरे पुग्छ अफर सार्वजनिक गरेको छ।
अहिले चार्डपर्व हरुको अवसरमा ग्राहकहरुको लागि विभिन्न सस्तो इन्टरनेट अफरहरु सार्वजनिक गर्ने गरे तापानि वार्षिक जडानमा भने ग्राहकलाइ महँगो नै पर्न आउने गरेको पाइन्छ। सोही बमोजिम सस्तो तथा भरपर्दो इन्टरनेट आइपी टिभी जडान गर्ने ग्राहकको चाहानालाई मध्यनजर गर्दै देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकले आधा तिरे पुग्छ अफर सार्वजनिक गरेको हो ।

यस अफर मा अब ग्राहाकहरुले बार्षिक अफरको आधा पेमेन्ट तिरेर ६ महिनासम्म इन्टरनेटंटिभी जडान गर्न सक्ने छन्। ६ महिना पछि पनि सोहि प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले बताएको छ। उक्त अफरमा १५० एम बि पी यस इन्टरनेट ं टिभी २०० एम बि पी यस इन्टरनेट, टिभी र २०० एम बि पी यसमा २ आइपी टिभी सम्मका प्याकेज हरुरहेका छन्। यसैगरि वाइफाई ट भएको डुअल ब्याड राउटर , स्मार्ट सेटटप बक्स साथै कभअयलमबचथ राउटर पनि निशुल्क उपलब्ध गराएको छ । खास गरि १ वर्ष र ३ महिनाको इन्टरनेट तथा आइपी टि।भी जडानमा महँगो तिरिरहेका ग्राहकहरुका लागि यस अफर निकै आकर्षक रहेको छ ।

जडान खर्च निशुल्क तथा राउटरको डिपोजिट ५ सय रुपैयाँ र आइपी टि। भी को लागि डिपोजिट ५ सय रुपैयाँ र १३ प्रतिशत भ्याट थप लाग्ने छ । अफर दशैँ तिहार र छठ सम्म रहने र पूरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ। थप जानकारीको लागि सम्पर्क न। ढडण्ज्ञण्ण्द्धद्धठठ मा कल गर्न अथव कम्पनीको वेबसाइट धधध।अबिककष्अ।अयm।लउ मा लगइन गरि जानकारी प्राप्त गर्न सक्नुहुने छ।

 

प्रतिक्रिया दिनुहोस्