इतिहासमा आज

बीबी किंग अमेरिकी ब्लुज गिटारवादक र गायक
बीबी किंग एक प्रतिष्ठित अमेरिकी ब्लुज गिटारवादक र गायक थिए । यिनको जन्म आजकै दिन सन् सेप्टेम्बर १६, १९२५ मा इटा बेना, मिसिसिपीमा अमेरिकामा भएको थियो । जो आफ्नो गितार शैली र गहिरो भावपूर्ण आवाजका लागि परिचित थिए । बीबी किंग, उनी अहिलेसम्मका सबैभन्दा प्रभावशाली ब्लुज संगीतकारहरू मध्ये एक थिए ।

किंगको सङ्गीतले प्रायजसो अन्य विधाहरू जस्तै ज्याज र रकसँग ब्लुजहरू मिसाएको थियो र उनी आफ्नो गित संगितको माध्यमबाट गहिरो भावना व्यक्त गर्ने क्षमताको लागि परिचित थिए । उनको ूत्जभ त्जचष्िि क्ष्क न्यलभू ,ूभ्खभचथ म्बथ क्ष् ज्बखभ तजभ द्यगिभकू रू क्धभभत क्ष्हतभभल ू जस्ता हिट गितहरूले उनको कौशलता र भावनात्मक गहिराइ देखाउँछन् । उनको क्यारियर छ दशक भन्दा बढी समय यस क्षेत्रमा संलग्न थिए । किंगले गाएर असंख्य हिट गित र सङ्गीतको छन् ।
उनले धेरै पुरस्कार र प्रशंसा कमाए, जसमा धेरै ग्रामी पुरस्कार र एक ग्रामी लाइफटाइम अचिभमेन्ट पुरस्कार समावेश छन् । तिनै किंगको को ८९ बर्षको उमेरमा सन् मे १४, २०१५ का दिन लसभेगास, नाभाडामा निधन भयो ।

 

प्रतिक्रिया दिनुहोस्