सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि उद्धारको काम सकिएपछि खुल्यो त्रिभुवन विमानस्थल

काठमाडौं,९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

केहीबेर आकाशमा होल्ड गरेको भुटान एयरको जहाज अवतरण भएको छ ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ । क्याप्टेन घाइते छन्, उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्