शसस्त्र प्रहरीको एसपी बढुवाको सिफारिसमा को को परे (सूचिसहित हेर्नुहोस्)

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीमा रिक्त रहेका २३ सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न का लागि बिहिबार सिफारिस गरेको छ।

शसस्त्र प्रहरीमा रिक्त रहेको २३ पदको लागि समितिको आज बसेको बैठकले सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो।

सशस्त्रल प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहमा रिक्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पद संख्या २३ मा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ ग बमोजिमको बढुवा समितिको बिहीबारको निर्णयअनुसार बढुवा सिफारिस गरिएको समितिले जनाइएको छ।

एसपी बढुवाको सिफारिसमा को को परे (सूचिसहित हेर्नुहोस्) :

प्रतिक्रिया दिनुहोस्