संसद भवनभित्रै प्रहरीका एक जवान मृत अवस्थामा फेला
काठमाडौं, ५ असार । मुलुककै उच्च सुरक्षा भएको स्थान संघिय संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै मृत अवस्थामा फेला परेको छ । उनी गोली लागेको अवस्थामा मृत फेला परेको हो । प्रहरी जवान अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् ।
स्रोतका अनुसार उनी आफैंले आफैंलाई गोली हानेका हुन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि उनले गोली हानेर आत्महत्या गरेको बताए ।
तर देशको ुदभवनभित्र यस्तो द्धटना हुनु दुखद् हो ।
प्रतिक्रिया दिनुहोस्