भारतीय शेयर बजार अलटाइम हाइ, नेपालमा धिपधिप

काठमाडौं । भारतीय शेयर बजार दिन दिनै उच्च वृद्धि हुँदै गएको छ । ३१ जेष्ठ । जुन १३ तारिक २०२४, अर्थात आज नयाँ अलटाइम हाइ विन्दुमा पुगेको छ। कारोबार अवधिमा सेन्सेक्स ७७ हजार १४५ र निफ्टी २३ हजार ४८१ विन्दुमा पुगेको छ। यद्यपि, अहिले भने सेन्सेक्स ४०० अंक बढेर ७७ हजारको लेभलमा कारोबार भइरहेको छ।

त्यस्तै, अहिल निफ्टी पनि १०० अंक बढेर कारोबार भइरहेको छ। निफ्टी अहिले २३ हजार ४५० को लेभलमा कारोबार भइरहेको छ। सेन्सेक्सको ३० शेयरमध्ये २८ शेयरमा वृद्धि भएको छ भने दुई शेयरको मूल्य घटेको छ। सेन्सेक्सको अटो र इनर्जी शेयरहरुमा अधिक वृद्धि देखिएको छ।
तर नेपालमा बुधबार ६.३७ अंकमा वृद्धि भएको छ । बैकिङ्ग सुचांक सकरात्मक र बैकको व्याजदर घटेपनि नेपाली शेयर बजारले लय समात्न सकेको छैन । लगानी कर्ताहरु लगानी गर्न आतुर छ तर बजार लयमा समाउन नसक्दा कता कता के नमिलेको जस्तो आएको छ । आजपनि बजार झिनोअंकले गिरावत भएको छ यो समाचार पार्दासम्म । भारतीय शेयर बजार अलटाइम हाइ, नेपालमा धिपधिप
काठमाडौं । भारतीय शेयर बजार दिन दिनै उच्च वृद्धि हुँदै गएको छ । ३१ जेष्ठ । जुन १३ तारिक २०२४, अर्थात आज नयाँ अलटाइम हाइ विन्दुमा पुगेको छ। कारोबार अवधिमा सेन्सेक्स ७७ हजार १४५ र निफ्टी २३ हजार ४८१ विन्दुमा पुगेको छ। यद्यपि, अहिले भने सेन्सेक्स ४०० अंक बढेर ७७ हजारको लेभलमा कारोबार भइरहेको छ।

त्यस्तै, अहिल निफ्टी पनि १०० अंक बढेर कारोबार भइरहेको छ। निफ्टी अहिले २३ हजार ४५० को लेभलमा कारोबार भइरहेको छ। सेन्सेक्सको ३० शेयरमध्ये २८ शेयरमा वृद्धि भएको छ भने दुई शेयरको मूल्य घटेको छ। सेन्सेक्सको अटो र इनर्जी शेयरहरुमा अधिक वृद्धि देखिएको छ।
तर नेपालमा बुधबार ६।३७ अंकमा वृद्धि भएको छ । बैकिङ्ग सुचांक सकरात्मक र बैकको व्याजदर घटेपनि नेपाली शेयर बजारले लय समात्न सकेको छैन । लगानी कर्ताहरु लगानी गर्न आतुर छ तर बजार लयमा समाउन नसक्दा कता कता के नमिलेको जस्तो आएको छ । आजपनि बजार झिनोअंकले गिरावत भएको छ यो समाचार पार्दासम्म । भारतीय शेयर बजार अलटाइम हाइ, नेपालमा धिपधिप पाराले चलेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्