आर्थिक बर्ष २०८१।८२ को बजेट शुरु

काठमाडौं, १५ जेष्ठ । सरकारले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट ल्याउँदै छ । मन्त्रिपरिषदको बैठकले भर्खरै बजेट पास गरेको छ । अब केहीबेरमा संघीय संसदको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्