विरोधकाबिच प्रतिनिधिसभा बैठक सुरु
काठमाडौं, १३ जेष्ठ । नेपाली काँग्रेसको विरोधकाबिच प्रतिनिधिसभा बैठक सुरु भएको छ । आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक झन्डै १ घण्टा ढिला सुरु भएको हो ।
बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका छन् । त्यसपछि सभामुख देवराज घिमिरेले राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई बोल्न समय दिएका छन् । सरकारले संसदमा सरकारकोनीति तथा कार्यक्रम अर्थमन्त्री वर्षमानपुनले सरकारको नीति तथा कार्यक्रम पास गर्ने कार्य अघि बढेको छ ।
प्रतिक्रिया दिनुहोस्