प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो
काठमाडौं,८ जेठ । आज प्रि ओपन सेसनमा नेप्से सूचक ३.५६ विन्दुले बढेको छ । बढेसँगै सूचक २०९५.५६ अंकमा आएको छ । २६ लाख २८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस अवधिमा ५१ कम्पनीको ५ हजार ४ सय ३१ कित्ता सेयर कारोबार भएको छ ।
२४ कम्पनीको मल्य बढ्दा २० वटाको भने घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ७८ वटा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्