कांग्रेस सांसदहरूको संसदमा नाराबाजी, धकेला–धेकल, भिडन्त हुने स्थिति, सभामुख बेवास्ता गर्दै अघि बढे

 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच सभामुख देवराज घिमिरेले कार्यसूची अगाडि बढाएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै कांग्रेस सांसदहरूले वेल घेराउ गरेर नाराबाजी सुरु गरेका छन् ।

तर, सभामुख देवराज घिमिरेले शून्य र विशेष समय नराखेर राष्ट्रपति कार्यलयबाट आएको पत्र पढेर सुनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्