संसदमा शीर्ष नेतालाई बोल्न दिने बजेट अधिवेशनमा नाराबाजी, बैठक स्थगित

काठमाडौं,२८ वैशाख । आजदेखि शुरु भएको बजेट अधिवेशन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने भन्दै संसदमा अवरोध सिर्जना भएर नाराबाजी शुरु भएको । नारावाजीपछि संसद स्थगित भएको छ ।

सदमा सांसद गगन थापाले संसदीय छानबिन समिति गठन नभए कुनै पनि काम अघि नबढ्ने बताए।

सभामुख देवराज घिमिरेले समय दिएपछि शुक्रबार प्रतिनिधि सभा बैठकमा बोलेका कांग्रेस महामन्त्रीसमेत रहेका थापाले चुनौती दिदै भने हामीले अरु केही माग गरेका होइनौ, छानीविन समिति गठन होस भन्ने कांग्रेसको मागलाई लत्याईए सदन अवरोध हुने र संसदको विजनेश ठप्प हुने सदन नचल्नुको जिम्मेवार सरकार स्वयं नै रहने बताए।

प्रतिक्रिया दिनुहोस्