एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राखे संसदीय दलको बैठक

काठमाडौँ, २४ बैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन् ।

एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले संसदीय दलको बैठक आज दिउँसो १ बजे संसद भवनको शंकर हलमा बस्ने तयारी भ्रएको जानकारी दिए । यो बैठकले पछिलो राजनीतिक अवस्था सुदुरपश्चि प्रदेशको राजनीतक घटनाक्रम, लगायत विषयमा बैठक केन्द्ीत हुने जनाएको छ ।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा( विभाजनपछि विकसित घटनाक्रमबारे छलफल गर्न नेपालले दलको बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने चौधरीले जानकारी दिए । ‘परिस्थिति बदलिएको छ, त्यसबारे छलफल तथा निर्देशन हुन्छ,’ उनले भने । एकिकृत समाजवादी सरकाररमा भएताप िसन्तुष्ट छैनन ।

प्रतिक्रिया दिनुहोस्