कांग्रेसका प्रतिनिधिसभा अवरोध

काठमाडौं, २ चैत। प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभामा अवरोध गरेका छन् । प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो ।

सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई समय दिनुअघि नै कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गरेका हुन् । संसदमा सत्ता पक्ष र प्रतिपक्षबिच सवाद जवाल समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्