एकीकृत समाजवादी सरकारमा सहभागी हुने निर्णय

फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ। नयाँ गठबन्धनमा जाने वा नजाने भन्ने अन्योल भएको अवस्थामा पार्टीको केन्द्रीय सचिवालयको बैठकले सरकारमा जाने निर्णय गरेको छ । नेकपा एमाले९माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यस अघि नै समथर्न गर्ने निणय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्