हमास र इजरायलबीचको द्वन्द्वमा मृत्यु हुने प्यालेस्टिनीको संख्या २२ हजार ६०० नाघ्यो

काठमाडौं २१, पुस । इजरायल-हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० नाघेको गाजास्थित प्यालेस्टाइनी पक्षले जनाएको छ ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ जसमा १६२ जनाको मृत्यु भएको छ भने, २९६ जना बढि घाइते भएका छन् ।
एजेन्सी

 

 

प्रतिक्रिया दिनुहोस्