भारतविरुद्ध नेपाललाई तेस्रो झड्का, कप्तान रोहित पौडेल आउट
काठमाडौं, भदौ १८ । एसिया कप क्रिकेटमा भारत विरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।
नेपालका कप्तान रोहित पौडेल आउट भयसँगै नेपालले तेस्रो विकेट गुमाएको हो। कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भएका हुन्।
नेपालले तेस्रो विकेट गुमाउँदा ९३ रन बनाएको छ। २० ओभरमा नेपालले तीन विकेट गुमाएर ९३ रन जोडेको छ। आशिफ शेख ४० रन बनाएर खेलिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्