राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
काठमाडौैं। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान भेट गरेका छन्।
राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ।















प्रतिक्रिया दिनुहोस्