खुल्यो संसद, सुन काण्डबारे जवाफ दिँदै गृहमन्त्री

काठमाडौं, साउन २३ ।  एक क्विन्टल सुन तस्करीबारे संसदमा गृहमन्त्रीले जवाफ दिने भएपछि उक्त जवाफ सुन्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जारी संसदको अवरोध खोलेको छ ।

एमालेले अवरोध खोल्न सहमति जनाएपछि मंगलबार एमालेले संसद सुचारु गर्न दिएको हो ।

संसदमा सांसदहरुले र प्रमुख प्रतिपक्षी दलले प्रश्न राखिसकेपछि संसदमा गृहमन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

तर, गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएपछि एमालेले फेरि संसद अवरोध गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्