नवनिर्वाचित सांसद रवि लामिछाने र डा.स्वर्णिम वाग्लेले आज शपथ लिदै

काठमाडौं, बैशाख १५ ।गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट नवनिर्वाचित सांसदको आज शपथ हुदैँछ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार नवनिर्वाचित सा‌सदहरुको आज शपथग्रहण हुन लागेको हो ।

उनका अनुसार चितवन–२ वाट निर्वाचित रवि लामिछाने तथा तनहुँ–१ वाट निर्वाचित स्वर्णिम वाग्लेको शपथ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्