मन्त्रिपरिषद् बैठक बस्दै, के छ एजेण्डा ?
काठमाडौं, बैशाख ५ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो।
अहिले मन्त्रिपरिषद्को बैठक हरेक मंगलबार बस्ने गरेको छ।















प्रतिक्रिया दिनुहोस्