सुवास नेम्वाङसहित एमाले नेताहरु पुगे लोसपा कार्यालय

काठमाडौँ, फागुन १९ । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेको सुवासचन्द्र नेम्वाङसहित नेकपा एमालेका नेताहरु अहिले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को कार्यालयमा पुगेका छन् ।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा आफूलाई भोट माग्न नेम्वाङसहितका नेताहरु लोसपाको कार्यालयमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्