दुर्गा प्रसाईंको अभियानमा पुर्वराजा ज्ञानेन्द्र शाह सामेल (फोटोपिचर)

काठमाडौं, फागुन १ । व्यवसायी दुर्गा प्रसाईंले सुरु गरेको नागरिक बचाऔं अभियानमा पूर्वराजा ज्ञानेन्द्र शाह
पनि सहभागी भएका छन् ।

झापाको काँकरभिट्टामा सोमबार आयोजित कार्यक्रममा पूर्वराजा शाहसँगै उनका छोरा पारस शाह पनि उपस्थित थिए ।

कार्यक्रममा पूर्वमन्त्री केशवबहादुर विष्ट लगायत सहभागी भएका छन् ।

कार्यक्रममा राजतन्त्र पक्षधरहरूको राष्ट्रिय झण्डा बोकेर उल्लेख्य उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्