नेविसंघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान

काठमाडौँ , माघ २३ । नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुंगा हानाहान भएको छ ।

कांग्रेसको शेखर–गगन पक्षका विद्यार्थीले क्याम्पसमा राखेको भेलामा संस्थापन पक्षका नेविसंघका विद्यार्थीले आक्रमण गरेपछि दुई पक्षबीच ढुंगा हानाहान भएको हो ।

दुई पक्षबीच झगडा हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ

प्रतिक्रिया दिनुहोस्