रुपन्देही-३ मा राप्रपाको अग्रता, गृहमन्त्री खाँण पछाडी
काठमाडौं, मंसिर ६ । रुपन्देही- ३ मा राप्रपाका उम्मेदवार दिपक बोहोराले अग्रता लिएका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार बोहोराले ४ हजार १७० मत प्राप्त गरेर अग्रता बनाएका हुन् ।
त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाँणले ३९१९ मत प्राप्त गरेर पछाएका छन् । बोहोरा भन्दा खाँण २५१ मतले पछाडी छन् ।















प्रतिक्रिया दिनुहोस्