काठमाडौं ५ मा प्रदीपसँग ईश्वर पोखरेल १८१६ मतले पछाडि

काठमाडौं, मंसिर ६ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन्।

उनले एक हजार आठ सय १६ मत अन्तरले अग्रता लिएका छन्। १८ हजार ७९७ मत गणना हुँदा नेता पौडेलको छ हजार १८१ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलको चार हजार ३६५ प्राप्त गरेका छन्।

एमालेका ईश्वर पोखरेल १८ सय १६ मतले पछाडि हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्