चितवन २ मा मतान्तर बढाउँदै एमालेका पोख्रेल, रबि लामिछाने तेस्रोमा झरे
काठमाडौं, मंसिर ६ । चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्ण भक्त पोख्रेलले फराकिलो मतान्तरसहित अग्रता बनाएका छन्। उनले ३२५४ प्राप्त गरेका छन्।
यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठले २७२६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछानेले २७१७ मत ल्याएका छन्।















प्रतिक्रिया दिनुहोस्